राजकुमार शशंकरको ‘मदानी’ बजारमा

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौं । गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन्।

जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal