एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आइहाल्छः गगन थापा

२०८० मंसिर २४ गते, आईतवार

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ‘एउटा काण्ड सेलाउन पाउँदा नपाउँदै अर्को काण्ड आइहाल्छ बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकापर्ण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डपछि अहिले फेरि एनसेल काण्डले देश तरंगित भएका बेला महामन्त्री थापाको यो भनाइ आएको हो ।

124 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal