समाजसेवामा सधैं अग्रसर रविन्द्र प्रताप शाह

२०८० मंसिर २४ गते, आईतवार

सुरेन्द्र बहादुर खत्री सिलवाल

भक्तपुर । भक्तपुरमा सबैले चिन्ने नाम हो रविन्द्र प्रताप शाह ।समाजसेवामा सदैब अग्रसर रहने शाह आफुलाई कसरी समाजसेवामा समर्पित गरौं भन्ने रातदिन पिरल्दो रहेछ।

भक्तपुरमा चुनाव जितेर आएका जनप्रतिनिधि भन्दा उनलाई जनताले एकदमै रूचाएका छन् । दुःख मा परेका मानिसहरूको उद्दार गर्ने गरेकाले उनको भक्तपुरमा ब्यापक चर्चा छ। उनले मेहनत गरेर कमाएको धनलाई आर्थिक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागिपरेको कारण उनी भक्तपुरमा लोकप्रिय बनेका हुन।समाजसेवामा राम्रो काम गरेकोले राप्रपा पार्टीले उनलाई केन्द्रीय सह महामन्त्री बनाएको छ।

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal