राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३
काठमाडौं । चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय रहँदै आएका राजेश विशुराल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट पुरस्कृत भएका छन् ।
ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति, उपलब्धी तथा योगदानको मुल्यांकन गर्दै विश्वका विभिन्न देशका व्यवसायिक व्यक्तिहरुलाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ प्रदान गरिएको छ ।
नेपालका राजेश विशुराल भने उक्त अवार्ड कार्यक्रममा आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन । उनले कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंकक स्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिधिनिबाट सो अवार्ड प्राप्त गरेका छन। हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट सम्मानीत राजेश विशुराल नेपाल फिल्म सोसाइटीका महासचिव हुन् भने उनी नेपाल हंगेरी चेम्बर अफ कमर्सका कोषाध्यक्ष तथा लाइन्स इन्टरनेसनल क्लब ३२५ एम नेपालका डिस्ट्रिक्ट चिफ पनि हुन् ।
राजेश यस अघि दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७८मा राष्ट्रिय समाजसेवी सम्मान, नेसनल इन्टरटेन्मेन्ट अवार्ड २०२१मा राष्ट्रिय समाजसेवी सम्मान २०२१ तथा मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ बाट सम्मानीत व्यक्तित्व हुन् । उनले नेपाल चलचित्र प्राविधिक संघ को २०औं साधारण सभामा पनि विशेष सम्मान प्राप्त गरेका थिए ।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





