ओलीले भने– सरकारको काम छैन
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेको मात्रै विरोध गरेर बसेको आरोप लगाएका छन् । सबै शक्ति लगाएर गठबन्धन मार्फत सरकार गठन भएपनि एमालेको विरोध गर्ने बाहेक अरु काम नभएको उनको आरोप छ ।
‘भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्,’ उनले भने, ‘उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुर्याउछन् ।’ एमाले मात्रै देश बनाउने शक्ति भएको उनको दाबी छ ।
देशको ओरालो गतिलाई सुधार्न एमालेले बहुमतको सरकार चलाउनुपर्ने उनको तर्क छ । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पोखराको तालचोकमा सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा सुधार ल्याउन एमालेको एकल बहुमत आवश्यक परेको बताए । ‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि हो । देशको सम्पूर्ण क्षेत्रको अहिलेको अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि हो,’ उनले भने, ‘त्यसका लागि एमालेको एकल बहुमत आवश्यक छ । एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ ।’ एमालेलाई बहुमत दिलाउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उनको भनाई छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





