स्ट्यान्डर्ड चार्टर्ड बैंकले बालबालिकाको हेरचाह गर्न १४० दिन बिदा दिने

२०८० मंसिर २१ गते, बिहीबार

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीलाई १४० दिनको अभिभावकीय बिदा दिने भएको छ । बैंकले यही डिसेम्बर ५ देखि लागु हुने गरी कर्मचारी रहेका आमाबाबुलाई कम्तीमा २० हप्ताको बिदा दिने निर्णय गरेको हो ।

कर्मचारी महिला वा पुरुष र ‘एडप्ट’ गरिएका बालबालिका भए पनि हेरचाहका निम्ति तलबी बिदा दिइने बैंकले जनाएको छ ।

बैंकले मातृत्व, पितृत्व वा धर्मपुत्र बिदालाई संयुक्त रूपमा अभिभावकीय बिदा भनेर १४० दिन दिइने जनाएको छ । बैंकको मानव संशाधनका प्रमुख राजन उदासले बालबालिकालाई परिवारमा स्वागत गर्नु एउटा महत्त्वपूर्ण अवसर भएको उल्लेख गरेका छन् । यो निर्णयले राम्रो अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal