देशमा राजावादी सलबलाएः केपी ओली
सल्यान । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अराजकताले देश विकास निर्माणमा पछाडि धकेलिएको बताएका छन् ।
एमालेको जारी मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा सल्यानको सल्लीबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। यही कारण देशको आर्थिक अवस्था झनै कमजोर अध्यक्ष ओलीको भनाई छ । बढ्दो अराजकताले देशमा विभिन्न किसिमका अभाव सिर्जना भएको अध्यक्ष ओलीले बताए ।
अध्यक्ष ओलीले भने, ‘अराजक र अस्थिरताको फाइदा उठाउँदै देशमा राजावादी सलबलाएका छन् । राजनीतिक दलका नेता नसच्चिए त्यसको परिणाम सबैले भोग्नु पर्छ।’
एमाले सरकारबाट बाहिरिएको ढाई वर्ष नबित्दै देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, सुशासन धरापमा परेको र भ्रष्टाचार मौलाएको अध्यक्ष ओलीले दाबी गरे ।
अध्यक्ष ओलीले एमाले सरकारको पालामा भएको विकास निर्माण, सुशासन तथा हरेक कामकाज देखेर प्रतिपक्षमा बसेका दल आत्तिएका मात्र नभई उनीहरुले बाह्य शक्तिको आडमा पार्टीभित्र प्रहार गरी एमालेलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको दाबी गरे।
दलीय चलखेलका कारण अहिले विकास ठप्प भएको र राजनीतिक प्रतिशोधका कारण एमालेले संचालन गरेका आयोजनासमेत अघि बढ्न नसकेको अध्यक्ष ओलीको भनाइ छ ।
ताजा
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





