भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

२०८० कार्तिक १८ गते, शनिबार

रुपन्देही ।भूकम्पमा परेर गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह राती ११ः४७ मा गएको भूकम्पमा भत्केको संरचनामा परेर गम्भीर घाइते भएकी थिइन्।

उहाको निधन भएको जानकारी पाएको नलगाड नगरपालिका वडा नं २ का वडाध्यक्ष पुर्णबहादुर खत्रीले बताए । सिंह गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

28 Views

ताजा

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

खराब ब्याटिङका कारण नेपालको लज्जास्पद हार

२०८१ असार ३ गते, सोमबार

नेपालले तेस्रो विकेट पनि गुमायो

२०८१ असार ३ गते, सोमबार

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

२०८१ असार ३ गते, सोमबार

सन्दीप टी–२० मा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

२०८१ असार ३ गते, सोमबार

उपत्यकामै खेताला शिक्षक !

२०८१ असार २ गते, आईतवार

‘सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक’

२०८१ असार २ गते, आईतवार

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

२०८१ असार २ गते, आईतवार

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

२०८१ असार २ गते, आईतवार

थारू भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छः मन्त्री चौधरी

२०८१ असार २ गते, आईतवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal