एमालेको आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

२०८० कार्तिक १५ गते, बुधबार

काठमाडौं । तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको चियापान कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिँदै आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

बुधबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको एमालेले जनाएको छ । आज दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रम साँझसम्म सञ्चालन हुने छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत् चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गर्नु भएको थियो ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रणा पठाएको छ ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal