भारतको चौथो विकेट गयो, जैशवाल आउट

२०८० आश्विन १६ गते, मंगलवार

काठमाडौं । भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भएका छन्। रुतुराजलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।

यस्तै तिलक बर्मा २ रन बनाएर सोमपालको बलमा आउट हुँदा जितेश शर्मा ५ रन बनाएर पेभिलियन फर्किए। ओपनर यजस्वी जैसवालले शतक पूरा गरेर आउट भए। जैशवाललाई दिपेन्द्रले नै पेभिलयन फर्काए। आक्रामक ब्याटिङ गर्दै जैसलावले ४८ बलमा शतक पूरा गरेका हुन्। भारत १६औँ ओभरमा तीन विकेट गुमाएर १५१ रन बनाएर खेलिरहेको छ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal