पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल अबरुद्ध
२०८० भाद्र १८ गते, सोमबार
काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल रोकिनुअघि ३७।५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।
63 Views