माओवादीमा जिम्मेवार हेरफेर

२०८० श्रावण २१ गते, आईतवार

काठामाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो ।

जसअनुसार पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको जिम्मेवारी तोकिएको एक नेताले जानकारी दिए । त्यस्तै उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।

त्यसैगरी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । त्यस्तै उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठनको जिम्मा दिइएको छ ।

त्यसैगरी उपमहासचिव वर्षमान पुन अनन्तलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ । त्यस्तै उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई बागमती प्रदेशको इन्चार्ज जिम्मेवारी दिइएको छ ।

देवेन्द्र पौडेललाई मधेस प्रदेश, चन्द्रप्रकाश खनाल बलदेवलाई कर्णाली प्रदेश, डिलाराम आचार्यलाई सुदूरपश्चिक प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको हो ।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal