डेलिकेट टेक्नोलोजी नेटवर्किङ सेवाप्रदायक रिजीको आधिकारिक बिक्रेता

२०८० श्रावण १५ गते, सोमबार

काठमाडौं । डेलिकेट टेक्नोलोजीले रिजी कम्पनीका विभिन्न नेटवर्किङ डिभाइसहरु शनिबार सार्वजनिक गरेको छ ।

डेलिकेट टेक्नोलोजीले काठमाडौंको एल्लो प्यागोडा होटलमा आयोजना गरेको एक विशेष कार्यक्रम बीच होम वाइफाई राउटर, एपी, सिसिटिभी, म्यानेजेवल स्विच, क्लाउड बेष्ट राउटर एवं युजरको लागि क्लाउड वेस्ड राउटर लगायतका विभिन्न उत्पादनहरु सार्वजनिक गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक केशव थापाले आफूहरुको उद्धेश्य नेपालमा गुणस्तरीय नेटवर्किङ उपकरणहरु सुपथ मूल्यमा उपलब्ध गराउने रहेको बताए ।

सोहीबमोजिम आफूहरुले कर्पोरेट कम्पनीहरुलाई लक्षित गरेर यी सामानहरु नेपाली बजारमा आधिकारिक रुपमा भित्र्याएको उनले बताए । साथै यी उत्पादनहरु नेपालभर विस्तार गर्नको लागि आफूहरुले डिलर सञ्जाल तयार पारिरहेको समेत बताए ।

आफूहरु सदैव सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय वस्तु तथा सेवाहरु उपलब्ध गराउन तयार रहने र आफूहरुको सेवा सम्बन्धमा सुझाव र प्रतिक्रिया उपलब्ध गराउन समेत आग्रह गरे ।

कम्पनीका सेवा सम्बन्धमा कुनै सोधपुछ वा जानकारी आवश्यक परे आफूलाइ सिधै ९८५१००८५१७ मा सम्पर्क गर्न समेत थापाले आग्रह गरेका छन् ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal