विनोद कार्कीद्धारा रचना गरिएको गीतआउँदै
काठमाडौ । जन अकाश साप्ताहिकमा कार्यरत विनोद कार्कीले गाउले परिवेशलाई झल्काउने आफ्नो विरह गीतमार्फत पोखेका छन् । रामेछापको चाकेमा जन्मेका कार्की विगत केही वर्षअघि मात्र काठमाडौमा आएका हुन् । काठमाडौ आएपछि आफ्नो गाउँघरको सम्झनाले सताउन थालेपछि उनले आफ्नो विरह गीतमार्फत उजागर गरेका हुन् । उनले रचना गरेको गीतलाई जनआकाश मिडिया प्रा.लि.ले निर्माण गरिहरेको छ । रामेछापका डाँडा, काँडा, पाखा, पखेरा प्राकृतिक सुन्दरता रामेछापको विशेषताहरु गीतमा समिएको छ । गीतले रामेछाप घुम्न आएका मानिसलाई लोभ्याउने प्राकृतिक सुन्दरता रहेको गीतको बोलमा उलेख छ ।
गीतको बोल ए हो कति राम्रो रामेछापको सीन
कहिले होला तिमी र म सँगै हुने दिन ।
गीत सुन्दा नै नाचुनाचु लाग्ने संगीतले मिठासले भरिएको छ । उक्त गीतलाई संगीत÷संगीत संयोजन संगीतकार रामकृष्ण थापाले गरेका छन् । त्यतिमात्र नभए संगीतमा लयबद्ध गर्दै गाउँवस्तीको झझल्को आउने गरी स्वरमा थापाले उतारेका छन् । रामेछापकै गायक शिव सागर खड्का र चर्चित गायिका शान्ति श्री परियारले गायक र गायिकाको मिठो स्वरलाई वेभ स्टिुडियो अनामनगरले रेकडिङ गरी प्रविधिमैत्री बनाएको छ । त्यैगरी गीतमा रामेछापकै युवा मोडल नबिन गौतम र बबिता पोख्रेलले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
भिडियोको निर्देशन मोहन कार्कीले गरेका छन् भने भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गरिरहेका छन् । गीतको कोरियाग्राफी कष्ण रसालले गरेका छन् भने भिडियोमा रामेश्वर जिरेलले साथ दिएका छन् । यसैगरी ड्रोन अपरेटरमो कलाकारलाई कृष्ण ब्लोनले साथ दिएका छन् । रामेछापका केही क्षेत्रहरुमा श्रव्यदृष्टलाई राजन महतरा क्षेत्रीले साथ दिएकमा छन् ।
संयुक्त नृत्य गरेर साथ दिने कलाकारहरुमाः कल्पना कार्की, सविना गरबुजा, कृष्ण पुन, नरेस पुन, केशव पुन, विनिता भण्डारी, लक्ष्मण नेपाली, कविर श्रेष्ठ, सविन गुरुङ, मनिका रहेका छन् ।
उक्त गीतलाई जनआकाश साप्ताहिकको १६औ वार्षिकोत्सवको अवसर पारेर काठमाडौको नेपाल–प्रज्ञा प्रतिष्ठान कमलादी लेखनाथ सदनको हलमा विमोचन गर्ने कार्यक्रम रहेको छ । त्यसैदिन स्रष्टा र सृर्जना सम्मान अन्र्तगत २०८० हुदैछ । यसै वर्ष नेपाली नारीहरुको महान पर्व तीजलाई मध्यनजर गर्दै जनआकाश मिडियाले विशेष अंक यही २०८० असार २० गतेवाट साउन ५ गतेसम्म तीज गीत छनौटको लागि रचना आह््वान गरेको थियो । प्राप्त रचनामध्य उत्कृष्ट एकजनालाई सुसेली सम्मान गर्ने कार्यक्रम जनआकाश साप्ताहिकले बताएको छ । उत्कृष्ट सुशेली तीजलाई यस मिडिया प्रा.लि.ले निर्माण गरेर तीज अगावै म्याुजिक भिडियोको रुपमा ल्याउने छ ।
जनआकाशको वारेमा
जनआकाश मिडिया प्रा.लि. सामाजिक कार्य गर्नको लागि सञ्चारको रुपमा स्थापना भएको सञ्चार संस्था हो । २०६५ साल साउन ३१ गते जनआकाश राष्ट्रिय साप्ताहिक विधिवत रुपमा दर्ता भई राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्दै आएको छापा माध्यमलाई २०७३ सालमा कम्पनी रष्जिटारको कार्यलयमा विधिवत दर्ता भई बहुउदेश्यसहित सामाजिक कार्य गर्दै आएको कम्पनी हो । यस कम्पनीले सञ्चालन गरेको वबलबबपबकज।अयm अनलाइन, वबलब ब्पबकज त्ख, सञ्चालनमा आइरहेको छ । त्यसको अलवा बृत्तचित्र, डकुमेन्ट्री, भिलेज प्रोफाईल, फिल्म, म्युजिक भिडियो, अडियो उत्पादन वितरण, छापा माध्यमका कामहरु गर्दै आएको छ । विभिन्न सञ्चारक्षेत्रको विकास टेवाको लागि प्रशिक्षण, परामर्श, समन्वय गर्दै आइरहेको छ ।
निकट भविष्यमा नेपालको सञ्चार क्षेत्रलाई अन्तराष्ट्रियस्तरमा कसरी प्रतिस्पर्धा र विस्वसनीय बनाउने उदेश्य राखेर छलफल चलाउदै आएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





