उपत्यकामा मजदुर आन्दोलन हुने (पालीकै पिच्छे प्रशिक्षण)
काठमाडौं । सरकारले हरेक दुई वर्षमा वृद्धि गर्नुपर्ने पारिश्रमिक वृद्धि नगरी पछि मजदुरहरु आन्दोलित हुन थालेका छन् । न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने, सामाजिक सुरक्षामा कार्यक्रम मा मजदुरहरुलाई समावेश गरिनुपर्ने, अन्तर्राष्ट्रिय कामदारसम्बन्धी महासन्धिहरूको पालाना हुनुपर्ने, बिमा तथा अन्य सुविधाहरु उपलब्ध गर्नुपर्ने लगायतका मागहरु राखी मजदुरहरु आन्दोलित हुन लागेका हुन ।
नेकपा एमाले उपत्यका बिषेश प्रदेश कमिटी अन्तर्गत रहेको मजदुर विशेष जिल्ला कमिटीले उपत्यकाका सवै पालिकाहरूमा प्रशिक्षण कार्यक्रम गरी मजदुरहरूलाई उनीहरूको अधिकारबारे सुसूचित गराएको छ ।
यसैक्रममा ललितपुर महानगरपालिकामा आज एमालेका केन्द्रीय सदस्य एवं मजदुर विशेष जिल्ला कमिटीका इञ्चार्ज गोविन्दप्रसाद दुलालले ललितपुरको प्रशिक्षण कार्यक्रममा बोल्दै मजदुरहरूका बारेमा नेपाल ट्रेड युनियन महासंघले बुझाएका मागहरू मागहरूको १५ दिनभित्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु कार्यक्रमहरु अगाडी बढाउने चेतावनी दिएका छन् । उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै दुलालले भने ‘’प्रत्येक वर्ष थपिने पाँच लाख थप जनशक्ति बारे सरकारले नीति बनाउन नसक्नुका कारण बाट भारतबाहेक अन्य मुलुकमा मात्रै झण्डै चालीस लाख नेपाली कामदारका रुपमा विदेशमा बस्नुपरेको छ । हरेक दिन करिब एक हजार पाँच सय श्रमिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समेत सरकारले देखेको नदेखी गरेको छ । विप्रेषणले बाट प्राप्त रकमलाई उत्पादनमा लगाउन सकिरहेको छैन । जसले गर्दा स्वदेशमा रोजगारी सिर्जना गर्नमा यो रकम उपयोग हुने तर्फ सरकारले कुनै नीति नबनाउनु दुर्भाग्य पूर्ण हो ।”
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





