पुष्पलाल दुरदर्शी नेताः मेटमणि चौधरी
घोराही । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पुष्पलाल दुरदर्शी नेता भएको बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटी दाङले शनिबार घोराहीमा आयोजना गरेको ४५ औं पुष्पलाल स्मृति दिवसमा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरी उक्त धारणा राखेका हुन् ।
‘कम्युनिष्ट पार्टीको स्थापना गर्ने देखि लिएर नेपाली समाजको विश्लेशन गर्ने काम समेत पुष्पलालले गर्नुभयो । त्यो समयमा गणतन्त्रको कुरा गर्ने उहाँ वास्तवमा दुरदर्शी नेता हो भन्ने कुरा अहिले पुष्टि भयो ।’ पुष्पलाल सहकार्यका सुत्रधार समेत रहेको बताउँदै दाङ क्षेत्र नं १ का संघीय सांसद चौधरीले भने, ‘कांग्रेस र कम्युनिष्टको सहकार्यविना व्यवस्था फाल्न सकिदैन भन्ने पुष्पलालको मान्यता थियो । आखिर त्यो पनि पुष्टि भयो । आज पनि हेर्नुस् बामपंथी र कांग्रेसकै सरकार छ ।’ समाजवादीका जिल्ला अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा सम्पन्न स्मृति सभामा सभासद अनारकली मियाँ, तिलक केसी, वीर बहादुर केसी, मुकुन्द बहकरी, चिरञ्जिवी बुढाथोकी, सावित्रा रिजाल, राम प्रसाद गैरे लगायतले पुष्पलालको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण भने सचिव जानुका रेग्मीले गरेकी थिइन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





