आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द

२०८० असार २५ गते, सोमबार

काठमाडौं । आजदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का भएको छ । महालेखा नियन्त्रक कार्यालयले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन नपाउने भएका हुन् ।

प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन । ‘राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन,’ सूचनामा भनिएको छ।

61 Views

ताजा

काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

नेपाल मेडिकल कलेजमा ५० वर्षीया महिलाको पाठेघरको सफल शल्यक्रिया

२०८१ मंसिर २२ गते, शनिबार

एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी

२०८१ मंसिर २२ गते, शनिबार

अस्मिता र मुकुन्दले ल्याए ‘जाऊ हिँड पोखरा’ (भिडियो)

२०८१ मंसिर २२ गते, शनिबार

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

रविमाथि प्रतिरोध नै साधियोः बाबुराम

२०८१ मंसिर २१ गते, शुक्रबार

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कृष्ण गुरुङ पक्राउ

२०८१ मंसिर २१ गते, शुक्रबार

प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन

२०८१ मंसिर २१ गते, शुक्रबार

नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal