गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा अधिक वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका विभिन्न ७ ठाउँमा अधिक वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको हो।
पाल्पाको बल्ड्याङगढी क्षेत्रमा पछिल्लो ३ घण्टामा मात्रै ११३.६ मिलिमिटर वर्षा भएको छ। उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यस्तै, स्याङ्जाको कुमालगाउँ क्षेत्रमा पछिल्लो २४ घण्टामा १४२ मिलिमिटर वर्षा भएको छ। दाङको कोइलावास क्षेत्रमा पछिल्लो २४ घण्टामा १३७.२ मिलिमिटर वर्षा भएको छ। अर्घाखाँचीको खान्चीकोटमा १५४.६ मिलिमिटर वर्षा भएको छ। नवलपुरको देउवाली नवलमा १४३.८ मिलिमिटर वर्षा भएको छ।
लमजुङको खुडी बजारमा १३१.८ मिलिमिटर वर्षा भएको छ। पाल्पाको तानसेनमा पछिल्लो २४ घण्टामा १६३.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यस्तै, मधेस प्रदेशको बाराको जितपुरमा पनि भारी वर्षा भइरहेको विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा जितपुरमा १५३.८ मिलिमिटर वर्षा भएको छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





