धेरै पिरो खाएर खोक्दा ४ वटा करङ नै भाचियो
काठमाडौं । चीनको सांघाइमा बस्ने एक महिलाले पिरो र मसालेदार खाना खाँदा करङका चारवटा हड्डी नै भाँचिएको छ । छाति दुखेर केही दिनपछि डाक्टरकोमा चेकजाँच गराउन जाँदा मात्रै उनले आफ्नो करङ भाँचिएको थाहा पाइन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार उनको नाम हुआंग हो । हालै एकदिन पिरो खानेकुरा खाने क्रममा उनलाई खोकी सुरु भयो । निकैबेर सम्म जोडसँग खोक्दा उनको छातिमा दबाब पर्यो र उनले आफ्नो छातिबाट तीव्र कर्कश आवाज सुनिन् । केही दिनपछि त उनलाई स्वास फेर्न र बोल्न नै अप्ठेरो हुन लाग्यो ।
छातीको दुखाई तीव्र बनेसँगै उनी चेकजाँचका लागि अस्पताल पुगिन्। त्यहाँ सिटी स्क्यान गर्दा उनको छातीका चार वटा करङ भाँचिएको डाक्टरहरुले पत्ता लगाए । डाक्टरहरूले एक महिनासम्म उनको कम्मर र छातीमा पट्टी बाँध्न लगाएका छन् ।
हाल स्वास्थ्यलाभ गरिरहेकी हुआंगले चोट निको भएसँगै आफ्नो मांशपेशी तथा वजन बढाउनका लागि व्यायाम गर्ने बताएकी छिन् । एजेन्सी
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





