जिम्बाब्वेसँग नेपाल ८ विकेटले पराजित

२०८० असार ३ गते, आईतवार

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको हो ।

२९१ रनको लक्ष्य जिम्बाब्वेले ४४ ओभर १ बलमा पूरा गर्यो । जिम्बाब्वेका लागि कप्तान क्रेग एर्भिनले १२१ रन बनाए । सिन विलियम्सले १०२ रन जोडे । वेस्ली माधेवेरेले ३२ र जोएलर्ड गुम्बीले २५ रन बनाए । नेपालका लागि गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन जोड्यो ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal