काठमाडौंको मुुटुमा रहेको आरके स्विट्समा महानगरको ताला
२०८० जेष्ठ २३ गते, मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ । बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरे पनि अटेर गरेकोले आरके स्विट्समा ताल्चा लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
उनका अनुसार बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरेपनि आरके स्विट्स नामको क्याफे रेष्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रहोबरमा ताल्चा लगाएको हो ।
‘नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइरहेका छौं । सोही अनुसार आरके स्विट्समा ताला लगाएका हैं, अनुगमन गरेर अन्य स्थानमा पनि यस्तो पाइएमा कारबाही गर्छौं,’ पाण्डेले भने ।
166 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





