८६ वर्षको उमेरमा वरिष्ठ पत्रकार गोविन्द प्रधानको निधन

२०८० जेष्ठ १९ गते, शुक्रबार

काठमाडौं । वरिष्ठ पत्रकार गोविन्दप्रसाद प्रधानको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बिहीबार उनको निधन भएको परिवारले जनाएको छ।

प्रधानको पशुपति आर्घघाटमा बिहीबार साँझ दाहसंस्कार गरिएको छ। तत्कालीन ‘नयाँ नेपाल दैनिक पत्रिका’को सम्पादक रहेका प्रधान प्रजातन्त्र पुनःस्थापना भएपछि राससको अध्यक्ष एवं महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए।
राससको स्थापनापछिका प्रारम्भिक दिनमा उनी सम्पादक थिए। उनले गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्मेवारीमा पनि रहे। अन्नपूर्ण पोष्ट दैनिकमा उनले संस्थापक प्रधानसम्पादकको भूमिका निर्वाह गरे।

काठमाडौँको किलागल निवासी प्रधानको स्वास्थ्यमा समस्यादेखिएपछि उहाँ अस्पताल भर्ना भएका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal