सम्पादक त्रय सम्मानित

२०८० बैशाख १८ गते, सोमबार

काठमाडौं। साहित्यिक रचनाहरु निरन्तर प्रकाशन गरेर साहित्य क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै राजधानी काठमाडौंबाट प्रकाशित हुने तीनवटा पत्रिकाका सम्पादकहरुलाई सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरुमा रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोला,दिब्यदर्शन साप्ताहिकका सुशील तिवारी र दिब्य चक्क्षुका डा। अश्वस्थामा भक्त खरेल छन्।उनीहरूलाई शनिबार प्रज्ञा प्रतिस्ठानमा आयोजित बृहत रचना बाचन तथा मुक्तककार दिलिप योञ्जन तामाङका तीन मुक्तक संग्रहको बिमोचन तथा लोकार्पण कार्यक्रममा सम्मानित गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रामकाजी कोने तथा विशिष्ट अतिथि उषा शेरचनले मुक्तककार दिलीप योञ्जन तामाङका तर्फबाट सम्पादक त्रयलाई नगदसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए।

साहित्यकार मदन नेपालको संयोजन तथा मुक्तककार दिलिप योञ्जन तामाङको सौजन्यमा सो सम्मान प्रदान गरेको बताईएको छ। संगमका अध्यक्ष सुनिल अधिकारीकोको सभापतित्वमा सम्पन्न कार्यक्रममा योन्जनको नयाँ मुक्तक संग्रह ‘आगमन’ तथा ‘अमर’ र ‘अबिरल’ को दोश्रो संस्करणको संयुक्त बिमोचन गरिनुका साथै साहित्यकारहरुले आ(आफ्ना चोटिला रचनाहरु बाचन गरेका थिए।

228 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal