डाक्टरको घरमा मृत भेटिइन् नर्स

२०८० बैशाख १७ गते, आईतवार

काठमाडौं । काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा एक नर्स मृत अवस्थामा भेटिएकी छन् । वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ डा. ढकालको घरमा मृत भेटिएकी हुन् । ढकाल कोशी अस्पतालमा कार्यरत छन् ।

घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एक डायरी पनि भेटिएको जनाएको छ । डायरीमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय लेखेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केटा पक्षले अहिले विवाह गर्न नमान्दा सुसाइड नोट छाडेर श्रेष्ठले आत्महत्या गरेको बताइएको छ ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal