इतिहास बोकेको कुनै दल गुण्डागर्दीमा विश्वास गर्दैनः रवि लामिछाने

२०८० बैशाख १० गते, आईतवार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गरेका छन् ।

चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका हुन् । उनले आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गरेका छन् । ‘लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’, लामिछानेले भनेका छन् । उपनिर्वाचन मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।

64 Views

ताजा

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

डा. प्रदिप सापकोटा उपाध्यायद्वारा भक्तपुर नापी कार्यालय निर्माण

२०८१ असार ३ गते, सोमबार

खराब ब्याटिङका कारण नेपालको लज्जास्पद हार

२०८१ असार ३ गते, सोमबार

नेपालले तेस्रो विकेट पनि गुमायो

२०८१ असार ३ गते, सोमबार

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

२०८१ असार ३ गते, सोमबार

सन्दीप टी–२० मा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

२०८१ असार ३ गते, सोमबार

उपत्यकामै खेताला शिक्षक !

२०८१ असार २ गते, आईतवार

‘सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक’

२०८१ असार २ गते, आईतवार

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने कलेज

२०८१ असार २ गते, आईतवार

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

२०८१ असार २ गते, आईतवार

थारू भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छः मन्त्री चौधरी

२०८१ असार २ गते, आईतवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal