एमालेको सरकार नभएसम्म देश विकास हुँदैन: अध्यक्ष ओली
२०७९ चैत्र २६ गते, आईतवार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताउनु भएको छ ।
आज धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा ९एमाले०ले मात्रै देश विकास गर्ने बताउनु भएको हो ।
अध्यक्ष ओली भन्नुभयो, ‘एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन ।’ एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताउनु भयो । उहाँले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताउनु भयो ।
101 Views
ताजा
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवार
निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
२०८२ पुष २५ गते, शुक्रबार
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै
२०८२ पुष २५ गते, शुक्रबार
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
२०८२ पुष २४ गते, बिहीबार
सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट
२०८२ पुष २४ गते, बिहीबार
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी?
२०८२ पुष २४ गते, बिहीबार
इक्यानको सचिवमा सिलवालको उम्मेदवारी
२०८२ पुष २३ गते, बुधबार
वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्म थप कर्फ्यु
२०८२ पुष २२ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





