नेपाल नयाँ राजनीतिक शक्तिसँग नजिक हुनुपर्ने आवश्यकः पूर्वराजदूत रञ्जित रे

२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको सबै वर्ग तथा विशेषगरी नयाँ राजनीतिक शक्ति र युवासँग भारत संलग्न रहनुपर्ने धारणा राखेका छन् । भारतीय अनलाइन पत्रिका डेक्कन हेराल्डमा आलेख लेख्दै पूर्वराजदूत रेले सबै वर्ग तथा नयाँ राजनीतिक शक्तिसँग नजिक हुनुपर्ने धारणा राखेका हुन् ।

उनले यदि भारतले कुनै पनि पाइला पछि सारे नेपालमा खाली ठाउँ सृजना हुने तथा नेपालको आन्तरिक मामिलामा अन्य मुलुक हाबी हुने दाबी गरेका छन् । यो भारतको हितमा नहुने उनको भनाइ छ । ‘भारतको लागि, हाम्रो सुरक्षा र विकास उच्च दाउमा रहन्छ, हामीले नेपालका सबै वर्गहरू र विशेषगरी नयाँ राजनीतिक शक्तिहरू र युवाहरूसँग संलग्न रहनुपर्छ,ु उनले लेखेका छन्, ‘कुनै पनि कदम फिर्ता वा हाम्रो प्रोफाइललाई कम गर्दा एक खाली ठाउँ सिर्जना हुनेछ जुन अरूले भर्नेछ र यो हाम्रो दीर्घकालीन रणनीतिक हितमा नहुन सक्छ ।’

काठमाडौँ डिलेमा तथा रिसेटिङ इन्डिया–नेपाल टाइज पुस्तकका लेखक रेले नेपाल अहिले कमजोर आर्थिक अवस्थासँगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा चीनको बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमबाट नेपाललाई आफ्नो प्रभावमा पाने होडबाजी चलिरहँदा नेपाल राजनीतिक अनिश्चितताले ग्रस्त बनेको समेत दाबी गरेका छन् ।

104 Views

ताजा

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १ गते, बिहीबार

आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने

२०८२ पुष ३० गते, बुधबार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

२०८२ पुष २९ गते, मंगलवार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२०८२ पुष २९ गते, मंगलवार

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक

२०८२ पुष २९ गते, मंगलवार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal