सञ्चारकर्मी विष्णु निश्चल सम्मानित

२०७९ फाल्गुन १४ गते, आईतवार

काठमाडौ । द युभिर्भसल टाइम्स्का सम्पादक तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्य समिति सदस्य एवम् सञ्चारकर्मी बिष्णु निश्चल सम्मानित भएका छन् ।
बुढानिलकष्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औ बार्षिक उत्सव तथा अभिभावक दिवसमा सम्मानीत भएका हुन । पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानलाई सम्मान गदै संञ्चाकर्मी गिरीलाई बुढानिलकष्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीले सम्मान प्रदान गरेका हुन् ।

बिद्यालयको अभिभवावक दिवसमा प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी, एन प्याप्सनका केन्द्रीय सचिब बिष्णु पराजुली जिल्ला प्याप्सनका अध्यक्ष प्रेम राई , बिद्यालयका संस्थापक प्रिन्सीपल बिष्णुचन्द्र अधिकारी , राजनीतिज्ञ कलाकार लगायतको उपस्थति रहेको थियो ।
लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील भएर अधिवता समेत रहेका सम्पादक गिरीले अनलाइन दर्ता खारेजी, पत्रकारलाई खोप व्यवस्थापन लगायत श्रमजीबि पत्रकारका मुद्धामा गिरीको उल्लेख्य योगदान रहेको छ ।
आवाज बिहिनहरुको आवाज बन्दै समाजमा भएका बिकृति र बिसंगति , भष्ट्रचार लगायतको बिषयमा खरो कमम चलाउँछन् । खोटाङको सामान्य परिवारमा जन्मिएका सम्पादक बिष्णु गिरी निश्चल मेहनत, इमानदारिता कारण पत्रकारीतामा छुटै परिचय बनाउन सफल भएका छन् । नै कानुन व्यवसायको क्षेत्रमा आफुलाई अब्बल सावित गदै अगाडि बढेका छन् । सम्मादक गिरी नेपाल पत्रकार महासंघ काठमाडौ शाखा, नेपाल पत्रकार मञ्च तथा पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव छ ।

सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरीले जन प्रभाव साप्ताहिक हुदै रेडियो प्रयाबरण , रेडियो नेपाल, साझा सवाल, एटुजेट खबर लगायतका संस्थामा काम गरिसकेका छन् । कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने क्षमताका सम्पादक बिष्णु निश्चलले दक्षिण कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, जापाल, उत्तरकोरिया, सिगापुर हङकङ, मलेशिया, कतार, दुबई चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । सम्पादक गिरीले बिशेष नागरिक सम्मान लगायत दजनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् । सम्पादक बिष्णु निश्चल अधिवत्ता पनि हुन् ।

89 Views

ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

२०८२ बैशाख १२ गते, शुक्रबार

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

२०८२ बैशाख १२ गते, शुक्रबार

‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)

२०८२ बैशाख १२ गते, शुक्रबार

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने

२०८२ बैशाख १० गते, बुधबार

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च

२०८२ बैशाख १० गते, बुधबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal