राष्ट्रपतिका लागि एसडी मुनीले दिए चार नाम
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति कामय गर्न गैर दलीय व्यक्तिको खोजी गर्ने बताएको एक साता नबित्दै नेपाल मामिलाका विज्ञ भारतीय प्राध्यापक एसडी मुनीले त्यसमा समर्थन जनाउँदै उम्मेदवार नै तोकिदिएका छन ।
नेपाल मामलामा निरन्तर टिप्पणी गरिरहने प्राध्यापक मुनीले सोमबार एक ट्वीट गर्दै गैरदलीय व्यक्ति राष्ट्रपति बनाउने माओवादी प्रस्तावमा समर्थन जनाएका हुन् । उनले नागरिकता विवादमा परेकी अनुराधा कोइरालासहित देवेन्द्रराज पाण्डे, लोकराज बराल र दमननाथ ढुंगानाको नाम राष्ट्रपतिका लागि उपयुक्त हुने सुझाव दिएका छन ।
एसडी मुनीले ट्वीटरमा लेखेका छन, ‘Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.’
माओवादीका दोस्रो पुस्ताका नेताहरूले केहीदिन अघिदेखि निरन्तर रूपमा दिइरहेको अभिव्यक्तिलाइ मन्ने हो भने त उनीहरूले एसडीमुनीले भनेको जस्तै निर्णय गर्दैछन । संयोग पनि कस्तो परेको छ भने मुनीको सुझाव आएकै दिन माओवादीको पदाधिकारी बैठले राष्ट्रपतिका लागि के गर्ने भन्ने विषयमा निर्णय लिँदैछ ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





