पूर्वसांसद घलेको निधन

२०७९ माघ २४ गते, मंगलवार

काठमाडौँ । पूर्वसांसद एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ।

घलेको मंगलबार दिउँसो उपचारको क्रममा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। ५९ वर्षे घले लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। घले २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए।

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता घले शालिन एवं सरल व्यक्तिको रुपमा परिचित रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनको निधनप्रति कांग्रेस संसदीय दलले श्रद्धाञ्जली व्यक्त गरेको छ।

171 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal