स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के

२०७९ माघ १९ गते, बिहीबार

काठमाडौ । यही माग १४ र १५ गते छिमेकी मुलुक भारतको राजस्थान जयपुरमा 3rd IMAS ASIAN KARATE CHAMPIONSHIP 2023 अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक र कास्य पदक जितेर नेपाल फर्किएका छन् ।

स्वर्णपदक जित्नेमा स्वराज भट्ट, शेर्पा, विन्दन थापा मगर रहेका छन् भने रजत पदक जित्नेमा बिशाल थापा मगर र श्रीयोग श्रेष्ठ रहेका छन् भने कास्य पदक जित्नेमा सुमित खड्गी, सन्दिप बन्जारा रहेका छन् ।

 

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सोतोकान कराते डो (SKDUN) संघको अफिसियल रेफ्री तथा खेलाडीहरू ११ जना सहभागिता भएका थिए ।

 

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal