प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिँदैछः शर्मा

२०७९ माघ ५ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको आरोप लगाएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्ध्रृत गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसले ‘ढोक्सा थाप्न खोजेको’ भनेको भन्दै उनले आफ्नो पार्टीले ढोक्सा थाप्न खोजेका नभई प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको बताए ।

“सदनमा प्रधानमन्त्रीलाई काम गर्नका लागि बलियो आधार बनोस् भनेर विश्वासको मत दिनु ढोक्सा थाप्नु होइन,” शर्माले बिहीबार प्रतिनिधिसभा बैठकमा भने, “बरु, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि प्रश्न उठाउनु र ढोक्सा थापियो भन्नु प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास हो ।”

उनले प्रधानमन्त्रीलाई पिँजडमा राख्न खोज्नु गलत भएको बताए । “हिजो आफू प्रधानमन्त्री हुँदा उच्चस्तरीय राजनरीतिक संयन्त्रलाई संविधानले नचिनेको निकाय बन्दैन भन्ने केपी शर्मा ओली आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा संयन्त्रको संयोजक बन्नुभएको छ,” शर्माले भने, “आफू हुँदा एउटा कुरा गर्ने र अरू प्रधानमन्त्री हुँदा आफैँले गलत भनेका काम गर्ने कुरा स्वाभाविक छैन । त्यसमा पनि विश्वासको मत दिनेमाथिका टिप्पणीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको पुष्टि हुन्छ ।”

150 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal