गणेश जिसीले ल्याए ‘हाम्रो लायन्स क्लब’

२०७९ पुष २९ गते, शुक्रबार

काठमाडौं । विश्वकै ठूलो अनि पुरानो सामाजिक सस्था लायन्स क्लबको सुरुवात हुँदै नेपालको इतिहास समेटिएको गीतिसंग्रह हाम्रो “लायन्स क्लब” का जन्मदाता मेल्भिन जोन्सको १४४ औ जन्मजयन्तीको अवसर पारेर जनवरी १३ देखि विश्व बजारमा आउने भएको छ ।

आपत बिपतमा परेका आफू भन्दा कम अवसर पाएकाहरुलाई सेवाको लागि सन् १९१७ मा अमेरिकामा गठित लायन्स क्लब हाल २१० भन्दा बढि देशमा फैलिएको र १४ लाख भन्दा बढि सदस्य रहेको छ । सन् १९७१ सालमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा लायन्स क्लब अफ बिराटनगर गठन गरि नेपाल भित्र्याएका थिए । लायन्स क्लबको सुरुवात, जन्मदाता तथा नेपाल प्रवेश गरेदेखी हालसम्म क्लबहरुले गरेका मुख्यमुख्य कामहरु तथा नेपाल प्रवेस गरेदेखी अन्तर्राष्ट्रियसम्म नेतृत्व गरिसक्नु भएका लायन लिडरहरुको भुमिका र सेवा काम कामहरुलगायत गितमा उल्लेख भएको कलाकार तथा गीतकार गणेश जिसिले जानकारी दिए । गीतमा कृष्ण केसीको स्वर तथा संगीत, गणेश जिसि र बिष्णु खत्रीको रचना रहेको गीतको म्युजिक भिडियोमा गणेश जिसि तथा साथीहरुको अभिनय रहेको छ । निर्देशक कुमार केसीद्वारा निर्देशित उक्त म्युजिक भिडियोको छायाँकन शिव न्यौपानेको रहेको छ ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal