भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक
२०७९ पुष १५ गते, शुक्रबार
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हीराबेन मोदीको आज बिहान सय वर्षको उमेरमा अहमदावादमा निधन भएको छ ।
आमाको निधनपछि मोदी अहमदावाद प्रस्थान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
98 Views