को हुन् पेले ?
काठमाडौं । पेले अर्थात फुटबलका जादुगर अब सम्झनामा मात्रै रहने छन् । तर उनले दिएको योगदान र पाएको उपलब्धिले भने सिंगो फुटबल जगतले सदा सम्झिरहने छ । उनको ८२ वर्षको उमेरमा निधन भएको छ ।
पेलेको बाबू डोन्डिन्हो अर्थात ओआओ रामोस डो नासिमेन्तो र आमा सेलेस्त अरान्तेस हुन् । पेलेको बाबू डोन्डिन्हो क्लब लेभलका फुटबल खेल्थे । सन् १९४० अक्टोबर २३ तारिखमा मिनास गोराइसमा जन्मिएका पेले बाल्यकालदेखि नै फुटबल खेल्थे । बाबुबाटै फुटबल खेल्ने प्रेरणा पाएका पेले सानैबाट लगनशील थिए ।
पेलेको बाल्यकालको नाम एडसन आरन्तेस डो नासिमेन्तो हो । तर पछि उनको नाम पेले रहन गयो । पेलेले तीनपटक विवाह गरेका थिए । सन् १९६६ मा पेले रोसेमेरी दोस रेइस चोल्बीसँग विवाह बन्धनमा बाहिए । तर, यो सम्बन्ध १९८२ मा पुगेर टुट्यो । त्यसको १२ वर्षपछि पेलेले दोस्रो विवाह गरे । तर एसिरिया नास्सिमेन्तोसँग विवाह गरेको १४ वर्षपछि यो सम्बन्ध पनि टिकेन । पेलेले २०१६ मा मार्सिया आयोकीसँग विवाह गरेका थिए । पेलेका सात सन्तान छन् । पेलेले तीन वर्ष खेलकुद मन्त्री भएर पनि काम गरे ।
सर्वाधिक गोलकर्ता
पेलेको नाम थाहा नपाउने मान्छे सायदै कम होला । उनी त्यस्ता खेलाडी हुन् सबैको मन र दिमागमा बसेका छन् । फुटबल पछ्याउनेहरूले पेलेको निधनसँगै फुटबलको एक युगको अन्त्य भएको पनि भन्न थालेका छन् ।
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । १७ वर्षको उमेरदेखि ब्राजिलको राष्ट्रिय फुटबल टिमबाट खेल्न थालेका पेलेले ९१ खेल खेल्दै ७७ गोल गरे । ब्राजिलका नेयमार बाहेक यो उच्च स्कोर अन्य कुनै खेलाडीले भेट्टाउन सकेका छैनन् । कतार विश्वकपमा नेयमारले पेलेको सर्वाधिक ७७ गोलको रेकर्ड बराबरी बनाएका थिए ।
तीन विश्वकप जित्ने एक मात्र खेलाडी
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनी मात्रै यस्ता खेलाडी हुन् जसले तीन पटक विश्वकप फुटबलको उपाधि चुमेका छन् ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





