हाम्रै नेतृत्वमा सरकार बनाउने विषयमा पनि छलफल चलाएका छौंः रवि लामिछाने

२०७९ पुष ७ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमासमेत छलफल गरिरहेको बताएका छन्।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबाहेक सबै दलका नेताहरुसँग छलफल गरिसकेको जानकारी दिए। यसअघि प्रधानमन्त्री भइसकेका नेताहरुको नेतृत्वमासमेत सरकारमा जान बाधा नपर्ने उनको भनाइ छ।

यसअघि पूर्व प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा जान नसकिने बताएका उनले बिहीबार भने, ‘आम नागरिकले पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने होइन।’

आफू अनिर्णयको बन्दी नबनाउने भन्दै सरकारमा जाने वा नजाने विषयमा केही दिनमा निष्कर्षमा पुग्ने बताए। आफू जानेभन्दा पनि आफ्नो दलको अजेन्डा सरकारमा जाने उनले दाबी गरे।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal