काभ्रे–२ मा गोकुल बाँस्कोटाको जित निश्चित
२०७९ मंसिर ९ गते, शुक्रबार
काठमाडौं । काभ्रे–२ मा नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाले जित निश्चित भएको छ ।
बाँस्कोटाले ५६ सय १८ मतान्तरले अग्रता लिएका छन् । अब गन्न बाँकी ५ हजार ९ मत मात्र बाँकी छ । अहिलेसम्म प्राप्त परिणामअनुसार ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार ९६३ मत ल्याएका छन् ।
सो क्षेत्रमा राष्ट्रिय पार्टीका दिनेश हुमागाईले ९४ सय ७८ मत प्राप्त गर्दा यसू आले मगरले १४ सय २२ मत पाएका छन् ।
84 Views