लालबीर चौधरी स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा प्रवेश गर्दै

२०७९ मंसिर ७ गते, बुधबार

बर्दिया। कैलालीको टीकापुर काण्डमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका पूर्वसांसद रेशम चौधरीका पिता लालबीर चौधरी स्वतन्त्र सांसदका रुपमा प्रतिनिधिसभा प्रवेश गर्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरी विजयी २६ हजार ५ सय २० मतसहित विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थलाई झिनो मतान्तरले हराएका छन् । माओवादीका चौधरीले २६ हजार ३८४ मत ल्याएका छन् ।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीले कैलालीका ती निर्वाचन क्षेत्रमा वर्चस्व बनाइरहेको छ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal