जुम्लामा ज्ञानेन्द्र शाहीको दोब्बर मतले अगाडि

२०७९ मंसिर ६ गते, मंगलवार

काठमाडौँ । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दोब्बरभन्दा धेरै मतले अगाडि छन्। ६ हजार ९३३ मतगणना गर्दा शाहीले ४ हजार ९१ मत प्राप्त गरेका छन्।

यो मत उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गौतमको भन्दा दोब्बरमा पनि बढी हो । उनीहरूबीच २ हजार ६४२ मतान्तर रहेको छ । सत्ता गठबन्धनको साथ पाएकी माओवादी नेतृ गौतमले १ हजार ४४९ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, नेकपा एमालेका रतननाथ योगीले ७ सय ९८ मत ल्याएका छन्। सो क्षेत्रमा मतगणना जारी छ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal