काठमाडौं–४ मा गगन झिनो मतले अगाडि

२०७९ मंसिर ५ गते, सोमबार

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा एक हजार ५११ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ६६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईले ६३३ मत पाएका छन् । उनी थापाभन्दा ३५ मतले पछि छन् । बूढानीलकण्ठ नगरपालिका–१ बाट मतगणना थालिएको हो । थापा र भट्टराईसहित यो क्षेत्रबाट ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal