प्रेमी बितेको (४)दिनमा प्रेमिकालेनि गरिन आत्म,हत्या

२०७९ कार्तिक २२ गते, मंगलवार

काठमाडौँ : सर्लाहीको हरिवन–११ मा एक जोडीले चार दिनको फरकमा संसार त्यागेका छन्। हरिवन ११ का २१ वर्षीय रोहित बानियाँले आत्महत्या गरेको चार दिनको दिन सोही ठाउँकी २० वर्षीया प्रमिता साहले पनि आत्म,हत्या गरेकी प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार गएको शनिबार रोहितले आफ्नै घरमा आत्महत्या गरेका थिए। प्रमिताको शव आज (मंगलबार) बिहान आफ्नै घरको दोस्रो तलामा झुण्डिएको अवस्थामा फेला परेको ताम्राकारले जानकारी दिए। प्रमिताको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।

एक स्थानीयका अनुसार रोहित र प्रमिता बिगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, दुबै पक्षका अभिभावकले उनीहरुलाई विवाहको अनुमति दिएका थिएनन्। सोही आवेगमा उनीहरुले आत्म,हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। रोहित र प्रमिता दुबै कक्षा १२ का विद्यार्थी हुन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ताम्राकारले बताए।

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal