बाजुरामा धामीको घरको चुलोबाट सल्किएको आगोमा सुताइराखेको ५ महिने शिशुको ज,लेर मृ,त्यु….

२०७९ कार्तिक २१ गते, सोमबार

बाजुरामा आगोमा जलेर पाँचमहिने शिशुको मृ,त्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृ,त्यु भएको हो।
आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 

 

प्रहरीका अनुसार चुलोको नजिकै सुताइराखेको शिशुको जलेर मृ,त्यु भएको हो। आजै बाजुराको सदरमुकाम मार्तडीको एउटा घरमा आगलागी भएको छ।

 

 

बडीमालिका नगरपालिका–८ स्थित वीरबहादुर थापाको घरमा आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए।

 

उनका अनुसार स्थानीय, प्रहरी, सशस्त्र प्रहरी‚ विद्यार्थी र नेपाली सेनाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको थियो। आगोले तीनतले घर जलेर पूरै नष्ट भएको छ तर मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

 

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal