काठमान्डौबाट रुकुमकोट हिडेकोबस, त्रिशूलीमा खस्यो,१९ जना घाइते

२०७९ कार्तिक १९ गते, शनिबार

काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१०, हुग्दिखोलास्थित त्रिशुली किनारमा बस ख”सेको हो ।

बा ४ ख ५७ २०  नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको  हो ।जानकारीअनुसार घाइतेहरूको विवरण र उनीहरूको अवस्थ यस्तो छ।

१)  धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ। उनको टा”उकोमा चोट लागेको छ र अवस्था गम्भीर छ।२) पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी। उनको दुवै हात खुट्टामा चोट लागेको छ। अवस्था मध्यम छ।३) रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर। उनको टाउकोमा चोट लागेको छ। अवस्था मध्यम छ।

४) दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ। उनको अवस्था मध्यम छ।५) पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक। उनको अवस्था मध्यम छ।६)  कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठा”यत। उनको अवस्था मध्यम छ।७)  कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी। उनको अवस्था मध्यम छ।

८) काठमाडौंका बासिन्दा अनिष लामिछाने। उनको अवस्था मध्यम छ।९) बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी।  उनको अवस्था मध्यम छ।१०) रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली। उनको अवस्था मध्यम छ।११) रूकुमको सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का।  उनको अवस्था मध्यम छ।

१२,रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही।  उनको अवस्था मध्यम छ।१३) दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती। उनको अवस्था मध्यम छ।१४) सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह। उनको अवस्था मध्यम छ।१५) बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल। उनको अवस्था मध्यम छ।

१६”रूमको चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक। उनको अवस्था मध्यम छ।१७) रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा। उनको अवस्था मध्यम छ।१८) रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा। उनको अवस्था मध्यम छ।१९) धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ। उनको अवस्था मध्यम छ।सबै घाइतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal