बाथरुममा गिजरबाट नुहाउँदा युवतीको मृ,त्यु

२०७९ कार्तिक १८ गते, शुक्रबार

बाथरुममा गिजरबाट नुहाउँदा फेरि एक युवतीको कलिलै उमेरमा नि,धन भएको छ।

गिजरबाट नहुाउनेक्रममा करेन्ट लागेर सिन्धुपाल्चोलकको भोटेकोसी गाउँपालिका-५ की सम्झना कार्कीको नि,धन भएको पारिवारिक स्रोतले जनाएको छ।

इलेक्ट्रिक गिजरबाट करेन्ट उनको नि,धन भएको होे। बाथरुममा ग्यास गिजरको प्रयोग गर्दा बाफ नजम्ने गरि झ्यालबाट बाफ जानेगरि नुहाउन चिकित्सकले सल्लाह दिँदै आएका छन्।

तर, सावधानी नअपनाउँदा यहि कारण बर्सेनी धेरैको ज्यान जाने गरेको छ। जाडो मौसममा धेरैले गिजरको प्रयोग गर्ने गरेका छन्।

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal