श्रीमतीले अर्कोसँग रंगे”हात भेटेपछि श्रीमान वेपत्ता श्रीमती रुँदै आईन्!भिडियो हेर्नुस् ।

२०७९ कार्तिक १८ गते, शुक्रबार

काठमाडौं । एक महिलाले आफ्नो श्रीमानलाई अर्कै महिलासँग स”म्भोगगर्दै गरेको देखेको बताएकी छिन्।

सुनसरीको धरान उपामहानगरपालिकामा यस्तो घ  टना देखिएको हो । दसैँमा परिवारसँगै टिका लगाएर चन्द्रकुमार राई एकाएक वेपत्ता भएका छन् । यतिबेला श्रीमती इन्दिरा राई चन्द्रकुमारलाई खोज्दै छिन्।

गत १९ ,गते दसैँमा आफन्तकोमा टिका लगाएका चन्द्रकुमार २०, गतेबाट वेपत्ता छन् । इन्दिराले खाजा खानु भन्दै खाजा दिएर घर भित्र गइन् । तर जब उनी घरबाट बाहिर आइन् तब श्रीमान  ठाउँमा थिएनन्।

उच्च रक्तचापको औषधी सेवन गर्दै आएका चन्द्र कुमार लामो समय देखा नपरेपछि इन्दिराले घर वरिपरि खोजिन् । राचभर नै श्रीमान नआएपछि इन्दिरालाई तनाव भयो ।

उनी भारतको दिल्लीमा काम गर्दै आएका थिए । श्रीमतीका अनुसार घर आएको २/३ महिनापछि उनलाई एक महिलासँग स”म्भोग गर्दै गरेको अवस्थामा रंगे हात फेला पारिएको थियो ।

त्यसपछि चन्द्रकुमारले अब म यस्तो अ नैतिक कामहरु गर्दिन् भनेपछि माफी पाएका हुन् । मिलेर बस्ने सहमतिपछि इन्दिराले मानिन्  तर अहिले उनी फेरि हराएका छन् । २, नाबालक छोराहरूरूाई समेत एक्लो छोडेर उनी हराएका हुन् । ऋण तिर्न नस केपछि साहुले स्कुटर लगेको इन्दिराले जानकारी गराइन् ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal