३५ दिनभित्र व्यवसाय दर्ता गर्न तारकेश्वर नगरपालिकाको अनुरोध

२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं । केही दिनअघि काठमाडौं महानगरपालिकाले आफ्नो व्यापार व्यवसाय ३५ दिनभित्र दर्ता गर्न ३५ दिनको सूचना प्रकाशित गरेको थियो । त्यसैलाई आधार मानि तार्केश्वर नगरपालिका वडा नंं ८ ले पनि त्यस नगरपालिका क्षेत्रभित्र कतिपय व्यापार व्यवसाय गर्ने व्यवसायीहरुले आफ्नो व्यवसाय दर्ता नगरेकाले ३५ दिनभित्र आफ्नो व्यापार व्यवसाय आफ्नो वडामा गई दर्ता गर्न अनुरोध गरेको छ ।
नगरपालिकाले पटक–पटक अनुरोध गर्दा समेत व्यापार व्यवसाय दर्ता नगरेकाले कर तथा जरिवाना समेत असुल गरिने बताएको छ । तारकेश्वर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम व्यवसय दर्ता सम्बन्धमा चालु आ.ब. २०७९÷८० मा हाल एकपटकका लागि चालु आ.ब. २०७९÷८० भरी यसभन्दा अगाडि व्यवसाय सञ्चालन गरी नियमानुसार वडा कार्यालयमा दर्ता नभएका सम्पूर्ण व्यवसायहरुलाई चालु आ.ब. २०७९÷८० लाई आधार वर्ष मानी व्यवसाय दर्ता गरिने एवं व्यवसाय नविकरण सम्बन्धमा यसभन्दा अघि दर्ता भएका तथा समयमा नविकरण नभएका व्यवसायहरुको हकमा नविकरणमा लाग्ने जरिवानामा ५० प्रतिशतले छुट दिने व्यवस्था गरेको थियो ।

272 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal