दु र्घटनामा श्रीमती गुमाएका श्रीमान छोरी काखमा लिएर श्रीमतीको अन्त्येष्टि गर्दै ।भिडियो हेर्नुस।

२०७९ कार्तिक १६ गते, बुधबार

केही दिन अगाडिको मात्र कुरा हो । झापा जिल्लाको भद्रपुर नगरपालिकामा एकदमै डरलाग्दो दु र्घटना घटेको थियो । भद्रपुर नगरपालिकाको वडा नम्बर २ र ३ को बिचमा भएर बग्ने देउलिया खोलाको पुलमा एउटा मालबाहक ट्रकले हिडिरहेका आमा छोरीलाई सोर्‍हेर पुलबाट तल झारीदिएको थियो ।

 

उक्त दु र्घटनामा परी ३४ बर्षकि आमाको ठाउँको ठाउँ मृत्यु भएको थियो भने उनकी दुई बर्षिय छोरी गम्भीर घा ईते पश्चात हाल अर्धचेत अबस्थामा बिर्तामोड अस्पतालमा उपचारको लागि लगिएको थियो । उक्त ट्रकमा चालकसहित अन्य तिनजना रहेको खुलेको थियो ।

 

 

प्रत्यक्षदर्शीको बयान सुन्दा र दु र्घटनाको प्रकृती हेर्दा यो निकै भयाबह रहेको खुल्नमा आएको छ । उक्त ट्रकले पुलको रेलिङ भाँचेर करिब २० मिटर तल झरेको थियो । गाडीले सिधै ठ क्कर दिएको र बच्चाको ज्यान भग्वानले नै बचाएको प्रत्यक्षदर्शीले बताएका थिए ।

 

यसैक्रममा आज भने श्रीमानले रुदैँ-रुदैँ घाईते छोरीलाई काखमा लिएर श्रीमतीलाई दाग बत्ती दिएका छन । क”ठै बरा ! के के भोग्नुपर्ने मान्छे भएर जन्म लिईसकेपछि, सँगै जीवन बिताउने कसन खाएकी श्रीमतीको आज अकालमै मृ त्यु हुँदा उनले गर्न सक्ने केही पनि छैन ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal