भी,रबाट खसेर म्यादी प्रहरी युवतीको मृ,त्यु

२०७९ कार्तिक १६ गते, बुधबार

धनगढीः गस्तीमा जाँदा धादिङको सल्यानटारमा भी रबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको उपचारका क्रममा ज्या,न गएको छ।

 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१, बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भी रबाट खसेर घाइते भएकी थिइन्।

 

घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्या,न गएको हो।

खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि श्याम खत्रीले जानकारी दिए।

74 Views

ताजा

काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

नेपाल मेडिकल कलेजमा ५० वर्षीया महिलाको पाठेघरको सफल शल्यक्रिया

२०८१ मंसिर २२ गते, शनिबार

एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी

२०८१ मंसिर २२ गते, शनिबार

अस्मिता र मुकुन्दले ल्याए ‘जाऊ हिँड पोखरा’ (भिडियो)

२०८१ मंसिर २२ गते, शनिबार

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

रविमाथि प्रतिरोध नै साधियोः बाबुराम

२०८१ मंसिर २१ गते, शुक्रबार

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कृष्ण गुरुङ पक्राउ

२०८१ मंसिर २१ गते, शुक्रबार

प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन

२०८१ मंसिर २१ गते, शुक्रबार

नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal