हावामा उडेको विमान दु,र्घटना भयो । यस दु,र्घटनामा पाइलट र यात्रुहरु सकुशल बाँच्न सफल भएका छन् ।

२०७९ कार्तिक १६ गते, बुधबार

काठमाडौं । हावामा उडेको विमान दु,र्घटना भयो । यस दु,र्घटनामा पाइलट र यात्रुहरु सकुशल बाँच्न सफल भएका छन् । वास्तवमा उनीहरू भुइँमा खस्नुको सट्टा रुखको हाँगामा अड्किए जसका कारण उनीहरूको ज्यान जोगियो । उद्धार टोली घ,टनास्थलमा पुगेपछि उनीहरुलाई ४० फिट अग्लो रुखको हाँगामा फसेको अवस्थामा फेला पारेको थियो ।

डेली स्टारका अनुसार विमानमा दुई जना सवार थिए । श्रीमान विमान उडाउँदै थिए भने श्रीमती यात्रुका रूपमा यात्रा गरिरहेकी थिइन् । उनीहरू बेलायतको रोचेस्टर विमानस्थलबाट उडेका हुन् । तर केही समयपछि विमान जंगली क्षेत्रमा दु,र्घटनाग्रस्त भयो।

 

 

 

रुखमा ठोक्किएपछि विमान जमिनमा खसेको बताइएको छ । तर, भाग्यवस, पाइलट श्रीमान र यात्रु श्रीमती दुवै रुखको हाँगामा फसेर बाँच्न सफल भए । जसका कारण उनीहरूलाई गम्भीर चोट लागेको छैन ।

 

 

 

दु,र्घटनापछि उद्धारकर्मीको ७ वटा टोली घ,टनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । सोही क्रममा प्रहरीले दु,र्घटनास्थलतर्फ जाने बाटो बन्द गरेको थियो । यससँगै रुखमा फसेका पाइलट र यात्रुलाई सकुशल तल ल्याउन एचएम कोस्टगार्डलाई बोलाइएको थियो ।

 

 

 

यस विषयमा केन्ट प्रहरीका एक प्रवक्ताले भने– हामीले सोमबार बिहान विमान ठोक्किएको खबर प्राप्त गरेका थियौं । विमान जंगलमा दु,र्घटना भएको थियो । हाम्रो दमकल र एम्बुलेन्स सेवा सहितको टोली घ,टनास्थलमा पुगेर मानिसहरुको उद्दारको काम थालेको थियो । दु,र्घटनामा कोही पनि घा,इते नभएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal