मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरणगर्ने तयारी

२०७९ कार्तिक १५ गते, मंगलवार

काठमाण्डाै = बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिएपनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

 

यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३, किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बु देखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।

 

यो सडक बाढीले बगाएको छ । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बि ग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो।

 

झण्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाण्डाै ल्याइएको थियो । २०७८: सालको असार १ र १५, गतेको बाढीले मेलम्चीको बाँधमा क्षति पुर्याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो । तर, त्यसयता भने नियमित पानी आएको छैन।

 

 

79 Views

ताजा

एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

२०८१ भाद्र २९ गते, शनिबार

एभरेस्टका बालबालिका रमाए बाल दिवसमा

२०८१ भाद्र २९ गते, शनिबार

नेपाल सुपर लिगका टिमले पाए मार्की खेलाडी

२०८१ भाद्र २९ गते, शनिबार

प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटलको उद्घाटन

२०८१ भाद्र २९ गते, शनिबार

उपसभामुख हटाउने विषयबाट कांग्रेस एमाले पछाडि फर्किन्छन्ः प्रचण्ड

२०८१ भाद्र २९ गते, शनिबार

मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको छः प्रधानमन्त्री ओली

२०८१ भाद्र २९ गते, शनिबार

धनगढीमा बाढीले सशस्त्र प्रहरीको भवन बगायो

२०८१ भाद्र २९ गते, शनिबार

जिप गुडाएरै बहिनीलाई डाक्टर बनाउने १९ वर्षीया छेकीको

२०८१ भाद्र ७ गते, शुक्रबार

संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

२०८१ भाद्र ७ गते, शुक्रबार

मुस्ताङको थासाङ गाउँपालिका हिमपहिरो

२०८१ भाद्र ७ गते, शुक्रबार

रविलाई तुरुन्त थुनौः जितजंग बस्नेत

२०८१ भाद्र ७ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal